अपडेटःकाठमाडौं, चैत २६ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचनमा पनि सभापति देउवा पक्षको दुई तिहाइभन्दा बढी सदस्य निर्वाचित भएका छन् ।शुक्रबार भएको २२ सदस्यीय निर्वाचनमा देउवा पक्षका १८ जना निर्वाचित भएका हुन् । पौडेल समूहका जम्मा चारजनामात्र निर्वाचित भए ।निर्वाचित भएकामा प्रदेश नम्बर–१ मा दीपक खड्का, २ मा प्रेमकिशोर तेली, ३ मा ध्यानगोविन्द रन्जित,…