Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


कांग्रेस जस्तोसुकै अप्रिय निर्णय लिन तयार छ: नेता सिहं

काठमाडौं, पुस २ । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रकाशमान सिहंले यो संविधान र ब्यवस्था जोगाउन कांग्रेस जस्तोसुकै अप्रिय निर्णय लिन पनि तयार रहने बताएका छन् । गणेशमान सिह केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले सबैलाई मिलाएर अघि बढ्नु यतिबेलाको अपरिहार्य रहेको औंल्याए । उनले असन्तुष्टिहरुलाई सम्बोधन गर्न कालागि संविधान शंसोधन मार्फत प्रयास…