नेपालको हुम्ला र चीन–तिब्बतको सीमा जोड्ने हिल्सा पुलको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संसद–सचिवालयमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा सहमति जुटाउन सत्ता र प्रतिपक्षबीच वार्ता भइरहेको उल्लेख गरे । संविधानमा असन्तुष्ट पक्षका मागको सम्बोधन गर्दै निर्वाचन गराएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने उनले बताए । राजनीतिक परिवर्तनमा कर्णालीको ठूलो भूमिका…