Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


एमालेमाथि खनियो संघीय गठबन्धन, भन्यो–‘अभिव्यक्ति सच्याऊ’

संघीय समाजवादी फोरम नेपालको मुख्यालय काठमाडौंमा विहीबार बसेको संघीय गठबन्धनको बैठकले एमालेका नेताहरुले मधेसकाबारेमा दिएका अभिव्यक्ति आपत्तिजनक भएको ठहर गर्दै अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । बैठकले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावसमेत अपुरो रहेको भन्दै परिमार्जनसहित संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । बैठकले संविधान संशोधनको…