
बुधबार बारामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसवादी दलहरुले स्थानीय जनतामा पारेको भ्रमलाई मेटाउन एमाले गाउँ पसेको दाबी गरे ।
आफूहरुको अस्तित्व धरापमा पर्ने स्पस्ट देखेकाले मधेसवादी दलहरुले चुनावको पनि विरोध गरिरहेको पोखरेलको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्