मधेसी दलले संविधान नै नपढी जनतामा भ्रम छरे : पोखरेल « Image Khabar


मधेसी दलले संविधान नै नपढी जनतामा भ्रम छरे : पोखरेल


Imagekhabar
६ पुष २०७३, बुधबार १८:३०

बुधबार बारामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसवादी दलहरुले स्थानीय जनतामा पारेको भ्रमलाई मेटाउन एमाले गाउँ पसेको दाबी गरे ।

आफूहरुको अस्तित्व धरापमा पर्ने स्पस्ट देखेकाले मधेसवादी दलहरुले चुनावको पनि विरोध गरिरहेको पोखरेलको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्