काठमाडौं, जेठ १७ । ६९९ सदस्यीय केन्द्रीय समिति बनाएको नेकपा (माओवादी केन्द्र)ले अझै ३ सय थपेर हजार सदस्यीय बनाउने भएको छ । केन्द्रको सोमबार बस्ने बैठकले त्यस्तो निर्णय लिनेछ ।माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन वर्षमान पुनको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले यसको तयारी गरेको हो । जेठ ६ गते १० माओवादी समूह…