सबै दल मिल्नुको विकल्प छैन : गच्छदार « Image Khabar


सबै दल मिल्नुको विकल्प छैन : गच्छदार


Imagekhabar
८ माघ २०७३, शनिबार १७:३१

शनिबार विराटनगरमा फोरम लोकतान्त्रिकले गरेको कार्याकर्ता भेलामा उनले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर सहमति खोज्नुपर्नेमा जोड दिए ।

संविधान कार्यान्वयन नभए मुलुक गम्भीर राजनीतिक, संवैधानिक संकटमा फस्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्