
उनले देशको अवस्थाबारे दलहरु गम्भीर नबने परिणाम भयावह हुने चेतावनीसमेत दिएका छन् ।
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले आफ्नो जीवनका अनुभव समेटेर लेखेको पुस्तक ‘छाल’को शनिबार राजधानीमा विमोचन गर्दै थापाले देशलाई छिटो निकास दिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताकै कारण नेपाल असफल राष्ट्र बन्ने टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्