Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राप्रपामा कमल थापालाई सर्बसम्मत अध्यक्ष बनाइने

एकता अधिवेशनको दुई दिन अघि नै नेताहरुले उक्त सहमति गरेका हुन् । राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ । महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए । तर, तत्कालीन राप्रपा नेपालका अध्यक्ष रहेका थापा हावी भएपछि राणा र लोहनी क्रमशः पछि…