२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्ववियु निर्वाचन कुनैपनि हालतमा फागुन १४ गते गर्नुपर्छ : ओली


0
Shares

एमाले मुख्यालय धुम्बाराहीमा बुधबार बसेको पोलिटब्युरो बैठकमा उनले ‘स्ववियु निर्वाचन फागुन १४ गते गर्नुपर्ने र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिमसम्ममा गर्नुपर्छ’–भने ।

एमालेविरुद्ध भ्रम फैलाउने कार्य भइरहेको भन्दै उनले राष्ट्रिय एकताका लागि आगामी फागुन २१ देखि चैत ५ गतेसम्म मेची–महाकाली अभियान सुरु गर्न लागेको जानकारी दिए ।

उक्त अभियान झापाको काँकडभिट्टाबाट सुरु गरेर महेन्द्रनगरमा आमसभा गरी समापन गरिने बताइएको छ ।