राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले संविधान जारी गर्ने बेलाकोजस्तै परिपक्वता अहिले देशले खोजेको बताए । संविधान कार्यान्वयनमा सहयोग गर्न राप्रपासँग आग्रह गर्दै राप्रपासँग दर्शन नमिले पनि भावना मिल्ले प्रधानमन्त्री दाहालको दाबी थियो । त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले सधैं व्यवस्थाका लागि लडेको भन्दै ‘कांग्रेस सिध्याउँछु भन्दै हिँड्नेहरुसमेत त्यही…