१ असार २०८१, शनिबार | Sat Jun 15 2024


पूर्वराजा ज्ञानेन्द्र परिवारसहित चितवन पुग्दा जे देखियो (भिडियो)


0
Shares

पूर्वरानी कोमलको जन्मदिन मनाउन पूर्वराजा परिवारका सदस्यहरुसहित चितवन आएका हुन् । उनीहरु शुक्रबार (आज) मेघौलीको बाराही जंगल रिसोर्टमा बस्नेछन् ।

पूर्वराजा शाह आफैंले गाडी चलाएर चितवनको चौबिसकोठीमा पुग्दा सर्वसाधारणले स्वागत गरेका थिए ।

उनीहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारासमेत लगाएका थिए ।

भिडियो हेर्नुहोस्