११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘चुनावको मितिसम्म घोषणा गर्न नसक्ने सरकारको औचित्य समाप्त’


0
Shares

उनले चुनावको मितिसम्म घोषणा गर्न नसक्ने सरकारको औचित्यसमेत समाप्त भएको टिप्पणीसमेत गरेका छन् ।

शुक्रबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा नेता भट्टराइले संविधान कार्यान्वयनका लागि चुनाव गर्ने गरी दलहरु अगाडि बढ्नुपर्नेमा जोड दिए ।