Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मधेसी मोर्चाको अवरोध छिचोल्दै एमालेको जुलुस सप्तरीमा

मधेसी मोर्चाको बन्द र अवरोध पार गर्दै हजारौंको संख्यामा रहेका एमाले कार्यकर्ता तथा सर्वसाधारण भारदह हुँदै सप्तरी प्रवेश गरेका हुन् । झन्डै ७०० ओटा सवारी–साधनसमेत रहेको यात्राले राजमार्गमा सात किलोमिटर ढाकेको प्रहरीले जनाएको छ । एमाले अध्यक्ष केपी ओलीसहितका सबै शीर्ष नेताहरु पनि सप्तरी पुगेका छन् । एमालेको यात्रालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा…