पोखरा, असार १ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारमा दुई तिहाईको बलमा आतंक शुरु भएको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कास्की, पोखराले गरेको ‘वर्तमान राजनीतिक सन्दर्भ र लोकतन्त्रका चुनौती’ विषयक कार्यक्रममा उनले दुई तिहाईको भरमा जे गरे नि हुन्छ भन्ने सोच प्रधानमन्त्रीमा रहेको बताए । ‘सबै मै हुँ र मैले भने सबै…