Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


राष्ट्रियसभा सदस्यले आफ्नो अवधि आफैँ निर्धारण गर्दै, यस्तो छ विधि

काठमाडौं, असार ३ । राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने भएका छन् । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छमध्ये कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउने छन् । अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभाको सदस्य…