१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


विकास र समृद्धि अबको एजेन्डा : दाहाल


0
Shares

गोरखा, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धि अबको एजेन्डा हुने बताएका छन् ।

गोरखाको आरुघाटमा शुक्रबार आरुघाट महोत्सवको उद्घाटन गर्दै उनले राष्ट्रिय सहमतिबाटै गणतन्त्र, संविधान र निर्वाचन सम्भव भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ‘जेटका दुईओटा पाइलट अहिले पानीजहाज र रेलको पाइलट बनेको’ आरोप लगाए ।

आरुघाट उद्योग वाणिज्य संघ र आरुघाट युवा क्लबले आयोजना गरेको दोस्रो आरुघाट महोत्सव आगामी माघ ५ गतेसम्म चल्नेछ ।