काठमाडौं, असार ३ । सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नभएकोमा मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा संसद् बैठकमा सम्बन्धिन मन्त्रालयका मन्त्रीको उपस्थिति नभएपछि सभामुखले ध्यानाकर्षण गराएका हुन् । विनियोजन विधेयक, २०७५ अन्तर्गत बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा…