काठमाडौं, जेठ ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा भाग लिँदै उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिंग र दलको हुनुपर्छ भन्ने स्पस्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी…