Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सरकारलाई दिएको समर्थन मधेसी मोर्चाद्वारा फिर्ता, अब के ? (भिडियोसहित)

सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले भने यो निर्णयबाट मधेसी मोर्चाले पछुताउनुपर्ने प्रतिक्रिया दिएको छ । तत्कालीन केपी शर्मा ओली नेतत्वमा रहेको माओवादी केन्द्रसहितको सरकारलाई ढालेर पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन मोर्चाले सघाएको थियो । आवरणमा तीनबुँदे सहमति गर्दै दाहाललाई सत्तारोहण गराएको मोर्चाले त्यसको सात महिना काट्नै लाग्दा सहमति कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिएको…