२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा


0
Shares

वर्तमान सरकार गठनकाबेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उनले दिए ।

साथै, उनले बैठकको बुधबारको कारबाही बहिस्कार गर्ने घोषणा पनि गरे ।

उक्त घोषणासँगै संघीय समाजवादी फोरम नेपाल, संघीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिए ।

सो बैठकमा सांसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्नुपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे ।

सांसदहरू रेवतीरमण भण्डारी, प्रेम सुवाल, लोकमणि ढकालले समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराए । रासस