Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रधानमन्त्रीको निर्वाचनबारे एमालेले कस्तो रणनीति बनाउला ?

भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुचारु नभएसम्म संसद् बैठक चल्न नदिने र प्रधानमन्त्री चयनको मनोनयन प्रक्रियामा भाग नलिने जनाएको एमालेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता भइसकेको अवस्थामा आफ्नो रणनीति तय गर्ने प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी दिने या नदिने, भरतपुर घटनाबारे किनारा नलागेको अवस्थामा भोलि बिहान ११ बजे…