
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले वन्यजन्तुको आक्रमणबाट मारिनेका परिवारलाई दिइँदै आएको प्रतिव्यक्ति ५ लाख रुपैयाँलाई बढाउने निर्णय गरेको हो ।
त्यसैगरी, बैठकले नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनका लागि ३० लाख रुपैयाँ दिने निर्णय पनि गरेको सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्