वन्यजन्तुबाट मारिनेका परिवारलाई १० लाख, पत्रकार महासंघलाई ३० लाख दिने निर्णय « Image Khabar


वन्यजन्तुबाट मारिनेका परिवारलाई १० लाख, पत्रकार महासंघलाई ३० लाख दिने निर्णय


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार २०:१५

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले वन्यजन्तुको आक्रमणबाट मारिनेका परिवारलाई दिइँदै आएको प्रतिव्यक्ति ५ लाख रुपैयाँलाई बढाउने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनका लागि ३० लाख रुपैयाँ दिने निर्णय पनि गरेको सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्