Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेवि संघका नेतृहरुले सप्तरीको मुसहर बस्तीमा बाँडे राहत

निजी तथा व्यक्तिगत तवरबाट मनकारी व्यक्तिहरुले थोरै भए पनि राहत बाँडेर बाढी पीडितहरुका लागि सहयोगी बनिरहेका छन् । काठमाडौंको पद्यमकन्या क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा नेवि संघका विद्यार्थी नेतृहरुले सप्तरीको विकट गाउँमा पुगेर राहत वितरण गरिरहेका छन् । नेवि संघकी सहमहामन्त्री साधना घिमिरे नेतृत्वमा पूर्व सहमहामन्त्री मिथलेश्वर, मिश्र केन्द्रिय सदस्य रेखा परियार, नमिता चौधरी र पबित्रा…