
भारतको पाँचदिने राजकीय भ्रमणकाक्रममा बुधबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवाको भारतीय राष्ट्रपति कोविन्दसँग भएको भेटकाक्रममा उनीहरुबीच नेपाल–भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचार–विमर्श भएको थियो ।
यसैगरी, बिहीबारै साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गरे ।
उनीहरुबीच हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्