दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्नेछन् । सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ । राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एमाले र परिवार दलबीच सहमति भएको हो । सहमतिअनुसार संसदबाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहनेछ भने संसदिभत्र एमालेले ‘ह्विप’ जारी गरेको विषयबाहेक…