झापाको बाह्रदशी गाउँपालिकामा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले झापा क्षेत्र नम्बर–३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने स्पस्ट पारे । व्यक्तिगत अवसरका लागि आफूलाई केहीले नछेकेको बताउँदै उनले भने–‘हारेको बेलापनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागिमात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी हुनेछ ।’ उनले समानुपातिकमा पार्टी…