कांग्रेस निर्वाचन प्रचार समितिले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा निरंकुशता र अधिनायकवाद विश्वबाट परास्त भएकाले नेपालका कम्युनिष्ट पनि आगामी निर्वाचनबाट समाप्त हुने उपस्थित बक्ताहरुले दावी गरे । समितिका संयोजक बालकृष्ण खाँडले कांग्रेस सिध्याउन लागेका राणा, राजा आफैं समाप्त भएको भन्दै कांग्रेस सिध्याउन एकजुट भएका एमाले र माओवादी पनि सकिने चेतावनी दिए । उनले लोकतन्त्र मास्न खोज्ने…