काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा कार्यदलले प्रतिवेदन पेश गरेको छ । कार्यदलले थप कामका लागि समय मागेको छ । कार्यदलले लामो समय लिँदा पनि विधान बाहेकका विषयमा सहमति जुटाउन सकेन…