काठमाडौं, असोज २९ । दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरूङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनकाक्रममा भएको घटनामा काठमाडौं जिल्ला अदालतले जारी गरेको पुर्जीअनुसार दोलखा जिल्ला प्रहरी कार्यालयले गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्थानीय तह निर्वाचनपछि दोलखाका तत्कालीन माओवादी कार्यकर्ता…