Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गरिने

काठमाडौं, फागुन ७ । संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदले मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ । आयोगको अध्यक्षमा प्रस्तावित अन्सारीविरुद्ध उजुरी दिने उजुरीकर्तासँगको छलफलपछि समितिले मंगलबार नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने निर्णय गरेको हो । सुनुवाइ समितिमा अन्सारीविरुद्ध एसएलसी र प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली…