Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘गुट–उपगुटले कांग्रेस कमजोर’

पर्सा, फागुन ४ । नेपाली कांग्रेसभित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको कांग्रेसका नेताहरुले धारणा व्यक्त गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शनिबार वीरगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले पार्टीभित्रको गुट–उपगुटलाई समाप्त नपारे संघीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको विचार व्यक्त गरे । जीपी फाउन्डेसन पर्साको कार्यालय उद्घाटन तथा फोटो प्रदर्शनी कार्यक्रममा नेपाली कांग्रेसका…