Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


प्रतिपक्षको औसत प्रस्तुतीः आन्तरिक विवादमै रुमलियो कांग्रेस(भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार एक वर्ष पुग्दै गर्दा औसत प्रस्तुतीको आरोप खेपिरहेको छ । जनताले नेकपालाई दुईतिहाई मत दिएसँगै नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी बनाएर सरकारलाई खबरदारी गर्ने मुख्य भुमिका दिएका छन् । तर प्रमुख प्रतिपक्षीको एक वर्षे भूमिकामा नेपाली कांग्रेस औसतभन्दा माथि उठ्न सकेको छैन । नेकपाको सरकार आएमा ‘रुन र हाँस्न…