काठमाडौं, साउन २८ । सप्तरी जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्य नारायण यादवले एकाएक राजीनामा दिए । सभामुख कृष्णबहादुर महरासमक्ष बुझाइएको राजिनामा यादवले किन गरे भन्ने कौतूहलता देखिएको छ । स्वास्थ्यको कारण देखाउँदै सोमवार राजीनामा गरे पनि भित्री खेल अरु नै हुनसक्ने आशंका पनि गरिएको छ । यद्यपि, राजिनामा फिर्ता लिन आग्रह…