Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


नेकपाले टुंग्यायो ३३ ओटै विभागको जिम्मेवारी, स्कुल विभाग ईश्वर पोखरेललाई, कसलाई के ?

काठमाडौं, साउन ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मुख्य नेताहरुले नै विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश, झलनाथ खनाललाई नीति, अध्ययन प्रतिष्ठान, वामदेव गौतमलाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको हो । लामो समयदेखि विवादित बनेको स्कुल विभागको प्रमुख ईश्वर पोखरेललाई बनाइएको…