Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


मार्क्सवाद र एसियाली दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलि

काठमाडौं, भदौ १ । काठमाडौंमा सोमबार मार्क्सवाद र एसियाली दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने सम्मेलनमा नेपाल, भारत, चीन, कोरिया, बेलायतलगायतका राष्ट्रबाट मार्क्सवाद तथा पूर्वीय दर्शनका विद्वानहरुको सहभागिता रहने छ । सम्मेलनमा प्राचिनकालदेखि एसियाली दर्शनहरुको अध्ययन तथा अनुसन्धानबाट प्राप्त उपलब्धिमाथि छलफल हुने मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिले…