Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


‘स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको छैन’


0
Shares

काठमाडौं, चैत १८ । सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण ‘टास्क फोर्स’ले मंगलबार (आज)देखि काम सुरु गरेको छ ।

इमेज समाचारसँग कुरा गर्दै टास्क फोर्सका संयोजक उप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य परीक्षणको दायरा बढाउने, संक्रमितहरुको खोजी र आपूर्ति व्यवस्था सहज बनाउन काम थालिएको बताए ।

उनले चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीका कुनै भ्रष्टाचार नभएको जिकिर गर्दै प्रमाणित गर्न पनि चुनौती दिए ।