Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


नेकपा सचिवालय बैठक तीन बजेसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नेताहरुको कार्यविभाजबारे छलफल भइरहेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै दिउँसो तीन बेजका लागि सारिएको नेकपा सचिवालयले जनाएको छ । पार्टी एकताका बांकी काम टुंगो लगाउने,…