Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरेर प्रधानमन्त्री सिंगापुर जाँदै

काठमाडौं, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका लागि आज सिंगापुर जाँदैछन् । प्रधानमन्त्री ओली दिउसो १ बजे सिंगापुर प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ । यसअघि गत साउन १८ गते सिंगापुर गएका ओली उपचार गराएर साउन २७ गते फर्किएका थिए । सोही उपचारको फलोअपका लागि प्रधानमन्त्री ओली आज पुनः सिंगापुर…