सरोज अधिकारी (इमेज) काठमाडौं, भदौ ५ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार स्वदेश फर्किएका छन् । पूर्वनिर्धारित् कार्यक्रममा भाग लिन आएको भएपनि उनले सक्रियरुपमा राजनीतिक भेटघाटसमेत गरेका छन् । काठमाडौंमा भएको नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकले केही महत्वपूर्ण सम्झौताहरु गरेको छ । सबैभन्दा महत्वपूर्ण व्यापार तथा पारवहन सम्झौता…