बुटवल, भदौ ८ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसदमा दर्ता भएको मिडिया विधेयक छिटै पारित हुने बताएका छन् । प्रेस सेन्टरले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले मुलक र जनताप्रति जवाफदेही भएर हुने पत्रकारितालाई सबैतिरबाट सम्मान हुने दाबी गरे । उनले विधेयकलाई तलमाथि गर्न नसकिने पनि स्पष्ट पारे । मिडियाको दुरुपयोग भइरहेकाले नयाँ परिस्थितिअनुसार कानुनहरु…