Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘भिडियो कन्फ्रेन्स’मार्फत् बसेको मन्त्रिपरिषद् बैठकप्रति कांग्रेसको आपत्ति

काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘भिडियो कन्फ्रेन्स’का माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्यविधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सन्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गरे । ‘उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो । पछिल्लो…