Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सरकारको गोपनीयता कसरी जोगियो ?’

काठमाडौं, भदौ १२ । राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो समय अछाममा प्राकृतिक विपद्अन्तर्गत् चट्याङबाट चारजनाको मृत्यु, २८४ घाइते र १७ भन्दा बढी चौपायाको मृत्यु भएकोतर्फ सदनको ध्यानाकर्षण गराएका छन् । उनले भने–‘चट्याङबाट विशेषगरी अछामको पञ्चदेवल विनायक नगरपालिका क्षेत्र बढी पीडित छ । तत्काल भूगर्भविद् पठाइ के कारणले सो क्षेत्रमा चट्याङ पर्‍यो ?…