काठमाडौं, भदौ १८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिलाउन सत्तारूढ दल नेकपाको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै थापाले निरन्तर बिरामी र कमजोर स्वास्थ्य अवस्था भएका प्रधानमन्त्री ओलीलाई विश्राम लिने वातावरण बनाउन आग्रह गरेका हुन् । चिकित्सकहरुले शंका गरेजस्तो बारम्बार…