Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


काँग्रेस सरकाविरुद्ध आक्रामक : पार्टी सुदृढिकरणमा कमजोर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले झण्डै दुई महिना लामो केन्द्रीय समिति बैठक टुंग्याउँदै जागरण अभियान घोषणा गरेको छ । पाँचवटा मुद्दा तय गरेको कांग्रेसले अभियान पार्टी सुदृढिकरणमा भन्दा पनि सरकारविरुद्धमा केन्द्रित हुने संकेत गरेको छ । निर्वाचनमा पार्टी पराजित भएपछि नै देखिएको लामो विवादलाई यो बैठकले केही हल भने गरेकै छ । १४ वटा…