Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सरकारले अदालत र अख्तियारलाई तर्साएर लुटतन्त्र मच्चाएको छ : पौडेल

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको भरमा वर्तमान सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमको मंगलबार पोखरामा उद्घाटन गर्दै उनले अदालतले गरेका फैसलाहरु बाझिनु भनेको दुईतिहाइकै हस्तक्षेप भएको दाबी गरे । ‘दुईतिहाइ देखाएर अदालतलाई तर्साउने,…