Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


ओली प्रधानमन्त्री रहुन्जेल अध्यक्षमै रहेर पार्टीको काम गर्छु : अध्यक्ष दाहाल

-प्रकाश नेपाल/ईमेज इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संचालन गरुन्जेल आफू अध्यक्ष नै रहने बताएका छन् । आज बिहान इलाममा भएको पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । छलफल र सहमतिले नै पार्टी एकीकरण भएको भन्दै अब पनि सहमतीकै आधारमा आफू…