Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सभापति देउवाले ‘जनता समाजवादी पार्टी’ लाई दिए शुभकामना

काठमडौं, बैशाख ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा खुशी व्यक्त गरे । उनले बिहीबार एक वक्तव्यमार्फत ती दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजबुत बनाउन मद्दत…