Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


संक्रमणकालीन न्याय निरुपणका लागि गठित आयोग पाँच महिनादेखि पदाधिकारीविहीन

काठमाडौं, भदौ २९ । संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिसको विषय विवादित बनेको छ । लामो समयदेखि पदाधिकारीविहीन दुवै आयोगमा सिफारिस गर्न गठन गरिएको समितिको क्षेत्राधिकार मिच्दै सरकार आफैँ अग्रसर बनेपछि विवादित भएको हो । संक्रमणकालिन न्याय निरुपणमा दलहरु उदासिन भईरहेका बेला नेपाली सेनाले आफूहरु खुलेर…