Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


प्रधानमन्त्री ओली सिंगापुर जानु अघि नै एकता प्रक्रिया टुंग्याउने तयारी

काठमाडौं । नेकपा सचिवालयको बैठक आज पनि बस्दैछ । पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो प्रयासबाट टुंग्याएको नेकपाले एकताका बाँकी प्रक्रियाबारे छलफल शुरु गरेको छ । प्रधनमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानु अघि नै एकताको काम टुंगाउन नेताहरु लागिपरेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टीको पोलिट्ब्युरो…